Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

आईतवार, श्रावण २४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

कार्यालयको परिचय

2077-04-15

2077-04-15


कार्यालयको परिचय

पर्वत जिल्लाको जनसंख्या, भौगोलिक अवस्थिति र स्थानीय राजनिति दलहरूको माग समेतलाई मध्यनजर गरी नेपाल सरकार माननीय उपप्रधानमन्त्री  तथा  गृह मन्त्री स्तरको निर्णयनुसार यस ईलाका प्रशासन कार्यालय पर्वत जिल्लाको हुवासमा स्थापना भएको हो । गण्डकी प्रदेश, पर्वत जिल्लाको दक्षिणी भेगमा रहेका  पैंयू गाउँपालिका सबै,  बिहादी गाउँपालिकाको वडा नं. , साविकको बाच्छा बाहेक सबै महाशिला गाउँपालिका वडा नं. , साविक फलामखानी बाहेक सबै क्षेत्र (साविकको १६ गा.वि..हरु-हुवास, त्रिवेणी, शालिग्राम, टकलाक, होश्राङ्गदी, उरामपोखरा, भोर्ले, बेउलीवास, वहाकीठाँटी, सरौंखोला, भोक्सिङ्ग, बालाकोट, रानीपानी, बर्राचौर, लुंखुदेउराली पाखापानी ) का जनताहरूलाई  सेवा प्रवाह गर्ने उदेश्य अनुरूप स्थापना गरिएको हो ।

यस ईलाका प्रशासन कार्यालय, हुवासमा नेपाल सरकारको रा. प. तृतिय श्रेणीको शाखा अधिकृत कार्यालय प्रमुख रहने व्यवस्था छ । हाल यस ईलाका प्रशासनको कार्यालय पर्वत जिल्लाको पैंयू गाँउपालिका वडा नं. ४, हुवासमा रहेको छ ।

ईलाका प्रशासन कार्यालयको उद्देश्य

पर्वत जिल्लाको दक्षिणी भेगमा रहेका  पैंयू गाउँपालिका सबै,  बिहादी गाउँपालिकाको वडा नं. , साविकको बाच्छा बाहेक सबैर महाशिला गाउँपालिका वडा नं. , साविक फलामखानी बाहेक सबै क्षेत्र (साविकको १६ गा.वि..हरु-हुवास, त्रिवेणी, शालिग्राम, टकलाक, होश्राङ्गदी, उरामपोखरा, भोर्ले, बेउलीवास, वहाकीठाँटी, सरौंखोला, भोक्सिङ्ग, बालाकोट, रानीपानी, बर्राचौर, लुंखुदेउराली पाखापानी ) का जनताहरूलाई छिटो र सहज तवरमा नागरिकता, नाबालक परिचय पत्र, राहदानीको सिफारिस शान्ति सुरक्षा र ठाडो उजुरी जस्ता सेवाहरू प्रदान गर्ने समेतका उद्देश्यहरु रहेका छन् ।

 

लाका प्रशासन कार्यालय,पर्वत जिल्ला, पैंयू गाँउपालिका -४हुवास 

फोन नं. -  067411033

मोवाईल नं. – 9847734543  नायव सुब्बा (सूचना अधिकारी)
Email address -     aaohuwas@gmail.com

Website -            http://aaohuwas.moha.gov.np

पछिल्लो अपडेट गरिएको : 2083-04-07 11:15:58

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत