Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

न्यून व्यान्डविथ Invert Color A- A A+

हाम्रो बारेमा

2076-06-06

2076-06-06


गण्डकी प्रदेश, पर्वत जिल्लाको दक्षिणी भेगमा रहेको पैंयू गाउँपालिका वडा नं. , हातेमालो चोकमा अवस्थित ईलाका प्रशासन कार्यालय मिति २०७३ साल श्रावण गते प्रमुख जिल्ला अधिकारी श्री शम्भुप्रसाद मरासिनीज्यूद्वारा समुद्घाटन भई सेवा शुभारम्भ भएको हो यस कार्यालय बिहादी गाउँपालिकाको वडा नं. , साविकको बाच्छा बाहेक सबै, पैंयू गाउँपालिका सबै महाशिला गाउँपालिका वडा नं. , साविक फलामखानी बाहेक सबै (साविकको १६ गा.वि..हरु-हुवास, त्रिवेणी, शालिग्राम, टकलाक, होश्राङ्गदी, उरामपोखरा, भोर्ले, बेउलीवास, वहाकीठाँटी, सरौंखोला, भोक्सिङ्ग, बालाकोट, रानीपानी, बर्राचौर, लुंखुदेउराली पाखापानी ) मा बसोबास गर्ने बासिन्दालाई सहजरुपमा छिटो छरितो तवरले नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायत साधारण सिफारिस ईलाका प्रशासन कार्यालयबाट हुने भनी कानूनले तोकिदिएका कार्य नेपाल सरकार एंव प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भए बमोजिमका कार्य गर्न नेपाल सरकारद्वारा स्थापना गरिएको हो


पछिल्लो अपडेट गरिएको : 2082-03-17 16:11:29

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत .