Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

आईतवार, श्रावण २४, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

पूर्ण रुपमा अशक्त नागरिकलाई नागरिकता हस्तान्तरण गरिएको

२०७७-०५-२१ २०७७-०५-२१

IMG_20200906_172621(2).jpg तस्बिर :

पूर्ण रुपमा हलचल गर्न नसक्ने पैयुँ गाउँपालिका वडा नम्बर ४ बेसिथोक निवासी २२ वर्षकी ख्याम कुमारी वि.क.लाई यस कार्यालयका कार्यालय प्रमुख श्री रबिन्द्रप्रसाद पौड्यालबाट घरमै गएर नागरिकता जारी गरिएको छ ।

२२ वर्ष सम्म पनि नागरिकता नबनाएको र नागरिकता  नभएकै कारण सामाजिक सुरक्षा भत्ता बैंक मार्फत पाउन कठिन भएको भन्ने खबर पाएपछि पैंयू गाउँपलिका वडा नं‍.४ को सहयोगमा घरमै गएर नागरिकता हस्तान्तरण गरिएको हो । 
निजामती सेवाको आदर्श र अस्तित्व राज्यसँग प्रत्यक्ष जोडिएको हुन्छ र राज्यले आफ्ना नागरीकलाई आफ्नो उपस्थिती र न्यायमा आधारित प्रशासन सेवा उपलब्ध गराउन निजामती कर्मचारीको भुमिका महत्वपूर्ण हुने तथ्यलाई दृष्टिगत गरि नागरिकता जस्तो महत्वपूर्ण दस्तावेज पाउनबाट कोहि नेपाली नागरिकले कष्ट व्यहोर्न नपरोस भन्ने मनसायबाट स्थापित यस इलाका प्रशासन कार्यालय आफ्नो उत्तरदायित्वप्रति जिम्मेवार रहेको छ । 

पछिल्लो अपडेट गरिएको : 2083-04-07 11:15:58

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत