Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

नेपाल सरकार

जिल्ला प्रशासन कार्यालय, पर्वत

ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत

न्यून व्यान्डविथ Invert Color A- A A+

सेवा सञ्चालन सम्बन्धमा

2077-04-15

2077-04-15



मिति २०७७ साल साउन १५ गतेदेखि ईलाका प्रशासन कार्यालय, हुवास, पर्वतबाट नागरिकता, राहदानी, नाबालक परिचयपत्र लगायत साधारण सिफारिस र ईलाका प्रशासन कार्यालयबाट हुने भनी कानूनले तोकिदिएका कार्य र नेपाल सरकार एंव प्रमुख जिल्ला अधिकारीबाट निर्देशन भए बमोजिमका कार्य सहजरुपमा छिटो छरितो तवरले नियमित रुपमा हुने व्यहोरा सरोकारवाला सबैको जानकारीको लागि सादर अनुरोध छ ।

पछिल्लो अपडेट गरिएको : 2082-03-17 16:11:29

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, हुवास, पर्वत .